Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्तारुढ दलले बनायो सरकारलाई सहयोग गर्ने संयन्त्र , संयोजकमा पौडेल


  • सोमबार, कार्तिक २२ २०७८

  • सत्तारुढ दलले बनायो सरकारलाई सहयोग गर्ने संयन्त्र , संयोजकमा पौडेल

    काठकाडौं – सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्ने संयन्त्र निमार्ण गरेको छ । संयन्त्रको संयोजकमा कांग्रेस नेता रामचन्द्र पौडेल रहेका छन ।
    कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन्  भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सदस्य रहेका छन ।
    संयन्त्रले राष्ट्रिय सभाको निर्वाचन तथा प्रतिनिधि तथा प्रदेश सभाको उपनिर्वाचनमा सत्तारुढ गठवन्धन दल विच तालमेल र समन्वय गर्ने छ । संयन्त्रले सरकारका काममा समेत सहयोग पुर्‍याउने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij