काठमाडौं – प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जवराले सम्बैधानिक परिषद मा सक्षम व्यक्ति नियुक्त गराउनु आफ्नो कर्तव्य भएको बताएका छन ।
प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमला संग कुरा गर्दै जवराले प्रधान न्यायाधिश सम्वैधानिक परिषद्मा ल्याप्चे लगाउन मात्रै नजाने बताए । उनले नियुक्त भएका व्यक्तिहरु आफ्नो मानिस नभएको बताए । अदालत र कानुन क्षेत्रका व्यक्तिहरुलाई नियुक्ती गराएको उनले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
