काठमाडौँ – प्रधान न्यायाधिश अन्तवार्तामा उनले आफु कसैको निगाहामा नियुक्त नभएको बताए । आफ्नो विरोध गर्नुको कुनै अर्थ नभएको बताए । कार्यपालिका मा आफ्नो कुनै हस्तक्षेप र अनुरोध नगरेको बताए ।
निकै आक्रोशित शैलीमा प्रस्तुत जवराले संचार माध्यमले आफ्नो अनावश्यक विरोध गरेको बताए । उनले दलहरुले आफु विरुद्ध महाअभियोग ल्याउने कल्पना समेत नगरेको बताए । उनले आफु विधि र प्रक्रिया मान्ने तर राजिनामा नदिने दोहोर्याए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
