Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानन्यायाधिश जवराले राजिनामा गर्नुपर्ने बार एशोसियसनको निष्कर्ष


  • सोमबार, कार्तिक ८ २०७८

  • प्रधानन्यायाधिश जवराले  राजिनामा गर्नुपर्ने बार एशोसियसनको निष्कर्ष

    काठमाडौ – कानुन व्यवसायीको छाता संस्था नेपाल बार एशोसियसनले प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जवराको राजिनामा माग्ने निष्कर्ष निकालेको छ ।
    यद्यपी बारले निर्णय सार्वजानिक गरिसकेको छैन । बारको निर्णयले प्रधानन्यायाधिशलाई नैतिक दवाव बढेको छ । न्यायीक स्वच्छता कायम गर्न नसकेको , कार्यपालिका संग हिस्सा खोजेको र सम्वैधानिक परिषदमा आफु निकटलाई नियुक्ति गरेको लगाएतको आरोप लागे पछि प्रधान न्यायाधिश विवादमा तानिएका थिए ।
    सर्वोच्च कै एक दर्जन न्यायाधिशले समेत इजलाश बहितकार गरेका छन भने उनीहरुले मंगलवार जवरासंग भेटेर छलफल गर्दै छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij