काठमाडौ – सुर्खेतबाट मुगु गइरहेको वस दुर्घटना भएको छ । भे १ ख ३१६७ नम्बरको बस रारा नगरपालिका–७ पिनाटपने खोलामा भएको दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन । घाइतेको उद्धार कार्य भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
