Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्री बनेको तीन दिन मै राजिनामा !


  • आइतबार, असोज २४ २०७८

  • मन्त्री बनेको तीन दिन मै राजिनामा !

    काठमाण्डौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द हमालले पदवाट राजिनामा दिएका छन ।
    प्रधानमन्त्री शेरबहादुर देउवाले विवाद वढेको भन्दै हमालको राजिनामा मागेका थिए ।
    उनलाई मन्त्री बनाए पछि प्रधान न्यायाधिश राणा र प्रधानमन्त्री देउवाको चर्को आलोचना भइरहेको छ । कानुनविदहरुले राणाको राजिनामा नै मागेका छन । उनलाई महाअभियोग लगाउनु पर्ने आवाज समेत उठन थालेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij