काठमाडौं– नेपाली कांग्रेसका सभापति समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।
आज प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।
सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, एसमाजवादी लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्।
नवनियुक्त मन्त्रीहरूको सपथ आजै अपरान्ह गरिने भएको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
