Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रालयको भागबण्डा टुङ्गियो , आज /भोली नै मन्त्रीपरिषद विस्तार हुने


  • मंगलबार, असोज १९ २०७८

  • मन्त्रालयको भागबण्डा टुङ्गियो , आज /भोली नै मन्त्रीपरिषद विस्तार हुने

    काठमाडौं – लामो समय पछिको रस्साकस्सी पछि सत्ता गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुड्ग्याएका छन । कुन दलले कति र कुन कुन मन्त्रालय पाउने सहमति भयो भन्ने खुलाइएको छैन । कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्ता गठबन्धन दलविच सहमति जुटेको वताए ।
    आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रिमन्डलको भागबन्डा टुंगोमा पुर्‍याएको हो । अव आज भोली नै मन्त्रीपरिषद विस्तार हुने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij