Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्तोष श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक


  • बुधबार, असोज १३ २०७८

  • सन्तोष श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक

    काठमाडौं- गीतकार डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन भने गायक सन्तोष श्रेष्ठकै संगित रहेको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडिओ सार्वजनिक गरेका हुन् । युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । भिडियोलाई राजकुमार केसीले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोलाई गोल्डेन क्रियसन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij