Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महामन्त्री खडकालाई कोभिड संक्रमण


  • आइतबार, असोज १० २०७८

  • महामन्त्री खडकालाई कोभिड संक्रमण

    काठमाडौ – नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्कालाई कोभिड संक्रमण भएको छ । आफुलाई कोभिड संक्रमण भएको जानकारी गराउँदै महामन्त्री खड्काले असोज ८ गते ४ वजे सम्म आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij