Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले अध्यक्ष ओली र कानुन मन्त्री कार्कीविच वार्ता , संसदको गतिरोध वारे छलफल


  • बिहिबार, भाद्र ३१ २०७८

  • एमाले अध्यक्ष ओली र कानुन मन्त्री कार्कीविच वार्ता , संसदको गतिरोध वारे छलफल

    काठमाडौ – नेकपा एमालेका अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विच छलफल भएको छ । संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
    एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै संसद बैठक अवरोध गर्दै आएको छ । माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुखले राजिनामा दिनुपर्ने माग एमालेले राख्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij