Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असोज ४ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित


  • मंगलबार, भाद्र २९ २०७८

  • असोज ४ गतेसम्म प्रतिनिधिसभा बैठक  स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको बैठक बजेट पारित नहुँदै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।
    मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
    मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij