Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निधिले सार्वजनिक गरेको यो तस्वीरको राजनितिक अर्थ के हो ?


  • शुक्रबार, भाद्र २५ २०७८

  • निधिले सार्वजनिक गरेको यो तस्वीरको राजनितिक अर्थ के हो ?

    काठमाडौं – कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिसंगै देखिएका छन । शर्मा निधि निवासमा चौरचन पर्वमा आयोजित घरायसी कार्यक्रमा देखिएका हुन ।
    शर्मा र निधि दुवै सभापति शेरबहादुर देउवा निकट हुन । निधिले देउवालाई चुनौति दिँदै सभापतिमा उम्मेदवारी घोषणा गरेका छन भने शर्माले पनि बीपी जयन्तीको दिन महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन ।
    निधिले आफ्नो फेसबुक पेजमा शर्मा सहितको फोटो पोष्ट गरेका छन । यो तस्वीरले शर्मा निधिको समूहबाट उम्मेदवार बन्ने सन्देशको रुपमा हेरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij