Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज बीपी जयन्ती : विविध कार्यक्रम गरी मनाईदै


  • बिहिबार, भाद्र २४ २०७८

  • आज बीपी जयन्ती : विविध कार्यक्रम गरी मनाईदै

    काठमाडौं – नेपाली राजनितिका शिखर पुरुष बीपी कोइरालाको १ सय ८ औं जन्मजयन्ती आज देशभर मनाइदै छ । कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।राणा विरोधी आन्दोलनबाट राजनिति थालेका बीपीले २००३ सालमा राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए ।
    पञ्चायत विरोधी आन्दोलनको समेत नेतृत्व गरेका बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुन । राजनितिका साथै बीपीले नेपाली साहित्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij