Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै


  • बुधबार, भाद्र १६ २०७८

  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं– मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
    स्रोतका अनुसार आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij