Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा ५६४ जना कोरोना संक्रमित थपिए


  • मंगलबार, भाद्र १५ २०७८

  • उपत्यकामा ५६४ जना  कोरोना  संक्रमित थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या नौ हजार ३८ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij