Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण


  • बिहिबार, भाद्र १० २०७८

  • नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

    काठमाडौं– प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्।
    बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
    बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij