काठमाडौं – राष्ट्रपति विधादेवी भण्डारी र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविच भेटवार्त भएको छ । भेटको विषय नखुलाइए पनि एमाले विभाजनका विषयमा छलफल भएको अड्कल गरिएको छ ।
तेस्रो धारका नेताहरुसंग १० वुँधे सहमति गरेर अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाए लगतै राष्ट्रपति भण्डारीले नेता नेपालसंग भेट गरेकी हुन । पार्टी को आन्तरिक विवादमा मुछिदै आए पछि राष्टपतिको आलोचना हुँदै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
