Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो, आजै थप ८ लाख आउँदै


  • बिहिबार, भाद्र ३ २०७८

  • ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो, आजै थप ८ लाख आउँदै

    काठमाडौं– चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ। गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने मन्त्रालयले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij