काठमाडौं – नेकपा एमालेले दल विभाजन सम्वन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउन लागिएको भन्दै त्यसो भए शान्तिपूर्ण, लोकतान्त्रीक र जनपरिचालन गरेर विरोध जनाउने निर्णय गरेको छ l
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
