Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुर्ननियुक्ति


  • बुधबार, साउन २७ २०७८

  • विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुर्ननियुक्ति

    काठमाडौं – सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । लोडसेडिङ घटाउन र प्राधिकरणको सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई केपी ओली नेतृत्वको सरकारले पुर्ननियुक्ती दिन अस्वीकार गरेको थियो । कांग्रेस नेतृत्वको सरकारले जनभावना र प्राधिकरणको हितलाई हेरेर घिसिङलाई नियुक्त गरेको हो ।
    अहिलेका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद -सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij