Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्तारूढ कार्यदलको बैठक बालुवाटारमा


  • सोमबार, साउन १८ २०७८

  • सत्तारूढ कार्यदलको बैठक बालुवाटारमा

    काठमाडौं– सत्तारूढ कार्यदलको बैठक बालुवाटारमा बसेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो।
    कार्यदल बैठकमा गठबन्धनबाट सरकारका साझा न्युनतम कार्यक्रमबारे छलफल भएको छ। गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुई–दुई जना सदस्य छन्।
    आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका छैनन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij