Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेलम्चीमा फेरी भिषण बाढी ,केहि घर बगायो


  • आइतबार, साउन १७ २०७८

  • मेलम्चीमा फेरी भिषण बाढी ,केहि घर बगायो

    काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा फेरी भिषण वाढी आएको छ । शनिवार राति लेदो सहितको वाढी आए पछि रेडियो मेलम्चीको भवन प्रहरी कार्यालयको केहि भाग बगाएको छ ।

    मानविय क्षति भएको खवर प्राप्त भएको छैन । केहि समय अघि पनि मेलम्चीमा भिषण बाढी आएको थियो । बाढीले केहि घर बगाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij