Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचिसहित)


  • शुक्रबार, साउन ८ २०७८

  • ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचिसहित)

    काठमाडौं – प्रहरी प्रधान कार्यालयले  इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij