काठमाडौं – नेक्या माओवादी केन्द्रका अध्यक्ष प्रष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार दुई पटक संसद विघटन गर्ने र अदालतबाट पुर्नस्थापित गर्नु पर्ने विडम्बनापूर्ण अवस्था आएको बताए । संसद बैठकमा बोल्दै प्रचण्डले रातरपतिवार प्रधानमन्त्री नियुक्त गर्दाको भाषाले आशंका जन्माएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा को कडा आलोचना गर्दै प्रचण्डले ओली निरंकुश र चरममहावकांको रहेको बताए । ओली अहंकारी र दम्भी भएकाले अहिलेको अवस्था आएको प्रचण्डले बताए । प्रधानमन्त्रीलाई सतक चल्ने वित्तिकै संसद विघटन गर्ने अधिकार संविधानमा नभएको प्रचण्डले बताए । बारम्बार संसद विघस गरेर लोकतन्त्रको हत्या गरिएको उनले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
