Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुर्नस्थापना पछि आज प्रतिनिधि सभाको बैठक बस्दै


  • आइतबार, साउन ३ २०७८

  • पुर्नस्थापना पछि आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं – सर्वोच्च अदालतले पुर्नस्थापित गरेको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा केपी शर्मा ओलीले ल्याएका अध्यादेश सहित केहि विध्येयक पेश गर्ने सरकारको तयारी छ ।

    संसदको बैठक अपरान्ह ४ बजे संसद भवनमा वस्ने छ । आजै राष्ट्रिय सभाको समेत बैठक वस्दै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij