काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छाड्दै छन । विहान ११ बजे ओली वालुवाटार छाडेर वालकोट जाँदै छन ।
एमाले भातृ संस्था युथफोर्स ले स्कटिङ गरेर ओलीलाई वालकोट पुर्याउने कार्यक्रम छ । २ हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने गरेर ओलेलाइ वालकोट पुर्याइने एमाले नेता महेश वस्नेतले बताएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
