Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले लिए सपथ,पाँच सदस्यीय मन्त्रीपरिषद गठन


  • मंगलबार, असार २९ २०७८

  • देउवाले लिए सपथ,पाँच सदस्यीय मन्त्रीपरिषद गठन

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गरेका छन । राष्ट्रपति विधादेवी भण्डारीले सपथ ग्रहण गराएकी छिन । आजै वालकृष्ण खाँण गृह , ज्ञानेन्द्र बहादुर कार्की कानुन, जनार्दन शर्मा अर्थ र पम्फा भुषालले उर्जा मन्त्रीको सपथ ग्रहण गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij