Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त


  • मंगलबार, असार २९ २०७८

  • शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
    सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij