Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली-नेपाल भेटवार्ता सकारात्मक,ठोस सहमति भएन


  • बुधबार, असार २३ २०७८

  • ओली-नेपाल भेटवार्ता सकारात्मक,ठोस सहमति भएन

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल विच वेटवार्ता भएको छ । होटल मेरियतमा भेटवार्ता भएको हो । विवाद समाधान कार्यदलको वार्ता सकारात्मक भए पछि दुई नेता विच वार्ता भएको हो । छलफलको उपलब्धीबारे नेताद्धयलाई जानकारी गराईएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij