काठमाडौं – कोभिड संक्रमण बढेपछि निषेधाज्ञा लगाइएका कारण रोकिएको आन्तरिक हवाई उडान असार १७ गतेवाट सुरु हुने भएको छ । ५० प्रतिशत उडान गर्ने अनुमति पाएका एयरलाइन्सले शत प्रतिशत उडान भर्न पाउने छन । पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपाल नागरिक उड्यन प्राधानिकरण मार्फत एयरलाइन्स हरुलाई उडान अनुमति दिइएको छ । यस अघि केहि अन्तराष्ट्रिय उडानलाई समेत अनुमति दिइएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
