Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधाज्ञा खुकुलो भए संगै उपत्यकामा चहलपहल


  • मंगलबार, असार ८ २०७८

  • निषेधाज्ञा खुकुलो भए संगै उपत्यकामा चहलपहल

    काठमाडौं – झण्डै दुई महिनाको निषेधाज्ञा आजवाट केहि खुकुलो भएपछि काठमाडौं उपत्यकामा चहल पहल देखिएको छ । घरमै थुनिएका नागरिकले निषेधाज्ञा आंशिक खुलेपछि राहतको महशुस गरेका छन् । चोक र बजारमा मानिसहरू चहलपहल गरिरहेका छन । पसल र सवारी साधन समेत आंशिक खुकुलो भए पछि व्यापार व्यवसाय समेत सुरु भएको छ । सरकारले आजवाट वार अनुसार पसल र निजि सवारी साधन तथा ट्याक्सी लाई जोर विजोर प्रणाली अनुसार चल्न दिइएको छ । कोभिड संक्रमणको दोस्रो लहर बढेपछि सरकारले चैत्र दोस्रो साता देखि निषेधाज्ञा लगाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij