Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारलाई प्राथमिकताका साथ खोप लगाउन सर्वोच्चको आदेश


  • आइतबार, असार ६ २०७८

  • पत्रकारलाई प्राथमिकताका साथ खोप लगाउन सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले पत्रकारलाई प्राथमिकताका साथ कोभिड विरुद्धको खेप लगाउन आदेश दिएको छ । न्यायाधिश कुमार चुडालको एकल इजलाशले पत्रकारको कामको विशेष परिस्थितिलाई समेत ध्यानमा राखेर खोप लगाउन सरकारलाई आदेशदिएको हो । पहिलो खोप लगाएका लाई दोस्रो र अन्यलाई पहिलो खोप लगाउन सर्वोच्चले आदेश दिएको छ । पत्रकार लिलानायघिमिरेले दायर गरेको रिटमाथी सुनुवाई गर्दै सर्वोच्चले आदेश दिएको हो । पत्रकार हरूले प्राथमिकताका साथ खोप लगाउन सरकारसंग माग गर्दै आएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij