Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद विस्तारको तयारी, यस्तो छ मन्त्री बन्नेको सुचि


  • बिहिबार, जेष्ठ २७ २०७८

  • मन्त्रीपरिषद विस्तारको तयारी, यस्तो छ मन्त्री बन्नेको सुचि

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्न लागेका छन । केहि मन्त्री र राज्यमन्त्रीहरुलाई सपथ गराउने तयारी प्रधानमन्त्रीको छ ।
    प्रधानमन्त्रीले गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा रामबहादुर थापाकी श्रीमती समेत रहेकी नैनकला थापा , वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राजकिशोर यादव र सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी नियुक्त गर्न लागेको बताइएको छ ।।
    मोहन बानियाँलाई विनाविभागीय र वन राज्यमन्त्रीमा आशा विकलाई शपथ गराउन लागिएको बताइएको छ । सपथ ४ वजे गर्ने तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij