Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभा विघटन संघिय लोकतान्त्रीक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच-भट्टराई


  • शनिबार, जेष्ठ ८ २०७८

  • प्रतिनिधि सभा विघटन संघिय लोकतान्त्रीक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच-भट्टराई

    काठमाडौं – जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटन संघिय लोकतान्त्रीक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच भएको प्रतिक्रिया दिएका छन । डा . भट्टराइले भित्रि वाहिरी शक्तिको सेटिङ र षड्‌यन्त्रमा संसद विघटन गरिएको भन्दै टिप्पणी गरेका छन । उनले भनेका छनः
    भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij