Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यरातमा प्रतिनिधि सभा भङ्ग, कातिक २६ र मंसिङ ३ गते चुनाव घोषणा


  • शनिबार, जेष्ठ ८ २०७८

  • मध्यरातमा प्रतिनिधि सभा भङ्ग, कातिक २६ र मंसिङ ३ गते चुनाव घोषणा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मध्यराति प्रतिनिधि सभा विघटन गरिएको छ । राष्ट्रपति विधादेवी भण्डारीले कातिक २६ र मंसिङ ३ गतेका लागी दुई चरणको निर्वाचन घोषणा गरेकी छिन ।
    संविधानको धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’
    यस अघि प्रधानमन्त्रीमा दावी गरेका ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दावी नपुगेको निर्णय राष्ट्रपतिले गरेकी थिइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij