Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुढानिलकण्ठमा देउवा, प्रचण्ड, नेपाल र यादव विच छलफल


  • शुक्रबार, जेष्ठ ७ २०७८

  • बुढानिलकण्ठमा देउवा, प्रचण्ड, नेपाल र यादव विच छलफल

    काठमाडौं – पछिल्लो राजनितिक घटना क्रमवारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित निवासमा नेताहरु भेला भएका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविच छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागी गरेको आव्हानलाई विपक्षीदलहरुले असम्बैधानीक भनेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij