Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यरातमा प्रधानमन्त्री ओली र महन्थ ठाकुर शितल निवासमा


  • बिहिबार, जेष्ठ ६ २०७८

  • मध्यरातमा प्रधानमन्त्री ओली र महन्थ ठाकुर शितल निवासमा

    काठमाडौं – प्रधानमन्त्री केपी शमी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर मध्यरातमा शितल निवास पुगेका छन । राष्ट्रपतिवाट संविधानको धारा७ ६ ( ५ ) वमोजिम सरकार गठन गर्न भोली साँझ सम्म समय सिमा दिए पछि मध्यरातमै प्रधानमन्त्री ओली सहित ठाकुर शितल निवास पुगेका हुन । विस्तृत विवरण खुलेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij