काठमाडौं – प्रधानमन्त्री केपी शर्माले विश्वासको मत पनि नलिने र राजिनामा पनि नगरी राष्ट्रपतिद्वारा धारा ७६(५) अनुसार नयाँ सरकार गठनको लागी आव्हान गरेको विषय संविधान सम्मत नभएको देखिएको छ ।
संविधान विज्ञहरुका अनुसार संविधानको धारा ७६(५) अनुसार सरकार गठन कि प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भएको वा राजिनामा दिएको अवस्थामा मात्र गर्न सकिने संविधान विज्ञ डा. भिर्माजुन आचार्यले बताए । नयाँ सरकार आव्हान पछि नयाँ राजनितिक संकट उत्पन्न भएको छ । राजनितिक वृत्तमा अनेक आशंका उत्पन्न भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
