काठमाडौं – नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारत मा ठूलो क्षती गरेको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । मन्त्रालयले विज्ञप्ती जारी गरी नयाँ भेरियन्टका वारेमा जानकारी गराएको छ ।
हेर्नुस मन्त्रालयको विज्ञप्ती

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
