Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश


  • मंगलबार, जेष्ठ ४ २०७८

  • मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना गर्न आदेश दिएको छ । साथै अदालतले नागरिकलाई होल्डीङ मा नराख्न आदेश समेत गरेको छ । त्यसो गर्नु संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij