काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुनःवेपी शर्मा ओलीलाई नियुक्त गरे पछि आज दिउँसो २ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ । विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । ओलीले अव एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
ओलीले आजै सानो आकारको मन्तीपरिषद गठन गर्ने तयारी गरेका छन् । शुक्रवार बिहान प्रधानमन्ती ओलीले मन्त्रीपरिषद गठनका वारेमा आफु निकट नेताइस संग छलफल गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
