Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैन : प्रधानमन्त्री


  • सोमबार, बैशाख २७ २०७८

  • सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैन : प्रधानमन्त्री

    काठमाडौं – संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छ । उनले सरकारलाई अविश्वास गर्नु पर्ने कारण नभएको बताएका छन । उनले राष्ट्रियता, शुसासन, विकास र समस्या समाधान गर्न सरकारले प्रभावकारी ढंगवाट काम गरेको दावी गरेका छन । उनले संविधानको स्वीकार्यता बढेको भन्दै आवश्यक शंशोधन गर्न तयार रहेको बताए । उनले देश मा विखण्डनको राजनिति नहुने बताए । ओलीले हिंसाको राजनिति समेत अन्त्य गरेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij