Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री निवासमा सम्बैधानिक परिषदको बैठक सुरु


  • आइतबार, बैशाख २६ २०७८

  • प्रधानमन्त्री निवासमा सम्बैधानिक परिषदको बैठक सुरु

    काठमाडौँ – सम्वैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अगि प्रसाद सापकोटा अनुपस्थित छन भने प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा सहभागी छन । सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित नभए पनि बैठक बस्न सक्ने व्यवस्था गरेको छ । बैठकलाई राजनितिक वृत्तमा चासोका साथ हेरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij