काठमाडौं – सरकारले कोभिड निपन्नका लागी थप प्रभावकारी ढंगवाट काम गर्न निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले कोटा नियन्त्रणका प्रयासहरुका वारेमा समिक्षा गर्दै वीर अस्पतालको नयाँ भवनलाई कोमिड संक्रमितहरुको उपचार गर्न ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
