Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोभिड संक्रमणबाट २० वर्षिय महिलाको निधन


  • शनिबार, बैशाख २५ २०७८

  • कोभिड संक्रमणबाट २० वर्षिय महिलाको निधन

    काठमाडौँ । पछिल्ला दिनमा कोभिडा संक्रमणवाट कम उमेरका मानिसहरुको मृत्युहुने क्रम बढेको छ । पछिल्लो पटक सुनसरीमा २० वर्षिय महिलको मृत्यु भएको छ । कुनै दीघ रोग नभएकी ति महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ज्यान गएको हो । बैसाख १७ गते अस्पताल भर्ना भएकी तेह्रथुमको ति महिलाको शनिवार विहान निधन भएको अस्पतालले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij