Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वासको मतका लागि सबै पक्षसंग सघन छलफल गर्ने एमाले स्थायी समितिको निर्णय


  • बिहिबार, बैशाख २३ २०७८

  • विश्वासको मतका लागि सबै पक्षसंग सघन छलफल गर्ने एमाले स्थायी समितिको निर्णय

    काठमाडौं -काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष वेपी शर्मा ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ ।। बैठकले वैसाख २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको जुटाउन सबै पक्षसंग सघन छलफल चालाने निर्णय गरेको पार्टीका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij