Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज विश्व प्रेस स्वतन्त्रता दिवस : नेपाल सहित संसारभर मनाइदै


  • सोमबार, बैशाख २० २०७८

  • आज विश्व प्रेस स्वतन्त्रता दिवस : नेपाल सहित संसारभर मनाइदै

    काठमाडौ – आज विश्व प्रेस स्वतन्त्रता दिवान नेपाल सहित संसार भरी मनाईदैछ । पत्रकारको पेशागत र भौतिक सुरक्षाको चुनौति रहेकै बेला यो वर्ष पनि पत्रकारहरुले प्रेस स्वतन्त्रता दिवस मनाउँदै छन । कोकिड – १९ का कारण संसार भरीका पत्रकार र संचार क्षेत्र संकटमा छ ।
    नेपाल पत्रकार महासंघले आजै विदान संचार ग्राममा दिवंगत पत्रकार प्रति श्रद्धाञ्जली कार्यक्रम गर्दै छ भने दिउसो जुमवाट छलफल कार्यक्रमको आयोजना गर्दैछ । यसै विच महासंघ अध्यक्ष विपुल पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभ-कामना व्यक्त गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij