Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त


  • आइतबार, बैशाख १९ २०७८

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

    काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन । भएकाप्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार राजिनामा दिएका थिए ।
    दाङबाट निर्वाचित सांसद विमला कोसी वलीले नेकपा माओवादी केन्द्र रोजे पछि एमालेले बहुमत भने गुमाएको छ । मुख्यमन्त्री पोखरेलले एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij