Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवनियुक्त दुई राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ


  • बिहिबार, फाल्गुन १३ २०७७

  • नवनियुक्त दुई राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ

    काठमाडौं – बेलायत र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त लोकदर्शन रेग्मी र डा.निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
    राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वयले शपथ लिएका हुन् । सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालय शितल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij